गंगाधार गौतमद्धारा एनआरएन यूरोप संयोजकमा उम्मेदवारी घोषणा

लण्डन । गैरआवासीय नेपाली संघको यूरोप संयोजकमा गंगाधर गौतमले उम्मेदवारी घोषणा गरेका छन् । गौतमले गैर आवासीय नेपाली अभियानको लामो अनुभवको आधारमा संयोजक पदको उम्मेदवारी घोषणा गरेको दावी गरेका छन् हुन । नेपाली समाजको एकताको लागि संघलाई संस्थागत गर्दै सबै एनसीसीहरुको साझा चौतारीका रुपमा यूरोप क्षेत्रलाई स्थापित गर्ने उदेश्य लिएका छन् । गैरआवासीय नेपाली संघ … Continue reading गंगाधार गौतमद्धारा एनआरएन यूरोप संयोजकमा उम्मेदवारी घोषणा